Friday, August 3, 2007
जाने होइन त गोसाईँकुण्ड?
हरेक साल जस्तै यसपालिपनि गोसाईँकुण्डको मेला चाँडै लाग्दै छ। हज्जारौँ दर्शनार्थीहरुको भिड हुने सो मेलाको लागि आवश्यक तयारी भईसकेको कुरा गोसाईँकुण्ड क्षेत्र विकास समितीले जनाएको छ, जसमा करिब २५००० दर्शनार्थीहरुले दर्शन यात्रा गर्ने अपेक्षा समेत गरिएको छ। तपाई पनि आउनुहोस है?
Subscribe to:
Posts (Atom)
विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि
हेमनाथ खतिवडा राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...

-
हेमनाथ खतिवडा राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...
-
हेमनाथ खतिवडा टिमुरे , रसुवा नामाकरण तथा महत्व नेपाल चीन सिमाना रसुवाको टिमुरे गाविस वडा नं ७ मा पर्ने दुधकुण्डको पानी सामान्...
-
हेमनाथ खतिवडा मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बाग्मती अञ्चलको उत्तरतिर चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको विकट हिमाली जिल...