Friday, August 3, 2007

जाने होइन त गोसाईँकुण्ड?

हरेक साल जस्तै यसपालिपनि गोसाईँकुण्डको मेला चाँडै लाग्दै छ। हज्जारौँ दर्शनार्थीहरुको भिड हुने सो मेलाको लागि आवश्यक तयारी भईसकेको कुरा गोसाईँकुण्ड क्षेत्र विकास समितीले जनाएको छ, जसमा करिब २५००० दर्शनार्थीहरुले दर्शन यात्रा गर्ने अपेक्षा समेत गरिएको छ। तपाई पनि आउनुहोस है?

0 comments: